नेकपाका यी नेता यसपालिको चुनाव नलड्ने

नेकपाले सोमबार टुंग्याएको उम्मेदवारहरूको सूचीमा केही प्रभावशाली नेताहरूको नाम उल्लेख छैन। केहीले घोषणा नै गरेर चुनाव नलड्ने भनेका छन्।