माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सोमबार राति बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजी समूहको आन्दोलनमाथि गरेको बर्बर दमनको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। ​पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि […]