तनहुँ र कास्की कारागारबाट भागेका ६ जना गोरखामा पक्राउ

तनहुँ र कास्की कारागारबाट भागेका छ जनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ।