अर्थसंक्षेप : बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा खर्च, अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न सकिने, वाणिज्य बैंक बानेश्वरबाट ५ करोड रुपैयाँ र १८ किलो सुन लुटियो र नेप्से पहिरो

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण […]