‘निर्वाचनलाई कांग्रेसले जनमतको परीक्षाका रूपमा स्वीकारेको छ’

ललितपुर। नेपाली कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमता र जनताको आकांक्षाअनुसार काम नभएको यथार्थलाई उच्च जिम्मेवारी बोधका साथ आत्मसात् गरेको बताए। उनले अब सुशासन र सुधार्ने अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको पनि बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ […]