९ चैत, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन्।
विद्यालयको फुटबल टोलीले नेपाल इन्टरस्कुल स्पोर्टस् एसोसिएसन (एनआईएसएसए) लिग फुटबल उपाधि जितेको हो …