एमालेले खोल्यो खाता, बाँके-२ मा इश्तियाक राई विजयी
२३ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।
एमालेबाट बाँके–२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।
उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा रास्वपाका …