सञ्चालनमा आयाे ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

महानगरका प्रमुख चिरीबाबु महर्जनले भवन उद्घाटन गरे । १२ नं वडा कार्यालयसँगै महानगरका दुईवटा महाशाखाले नगरवासीलाई सेवा दिने जानकारी दिइएको छ ।