कृषिलाई प्राथमिकता दिएर ल्याइयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट

२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट अहिले प्रस्तुत भइरहेको छ । अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उनको भनाइ छ । क्षेत्रगत कार्यक्रमअन्तर्गत कृषि …