३१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकार गठन भएलगत्तै पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरे ।
गठन भएलगत्तै नयाँ आयोगले २०५८ सालमा तत्कालिन न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा गठन भएको सम्पत्ति जाँचबुझ आयोगको प्रतिवेदन …