काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार नदेखेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिको साउथ एसियामा कुनै देश नै छैन कि जहाँ जिडिपीको ३२/३३ प्रतिशत बजेट । यो आफैमा एउटा ठुलो फुँकिएको […]