एचजेएनबीएल : गोल्डेनगेटको ११औं जित, हाउण्ड्सको चाैथो हार

१९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको पहिलो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले ११औं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा गोल्डेनगेटले केभिसी हाउण्ड्सलाई ९१-७८ …