अध्ययनको रिपोर्ट : २०५० सम्म १.८ अर्ब मानिस हुनेछन् कलेजो रोगबाट पीडित

कलेजो मानव शरीरको एक महत्त्वपूर्ण अंग हो ।  हामीले खाएको खानामा भएको विषाक्त पदार्थ कलेजोको माध्यमबाट बाहिर निस्कन्छ । हामीले खाने औषधिहरूलाई शरीरमा पठाउने, त्यसलाई पचाउने काम पनि कलेजोले नै गर्छ। यसले शरीरलाई प्रोटिन बनाउछ । …