एभरेष्ट कलर लिमिटेडको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्दै

एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रस्ताव सार्वजनिक गरेको छ। कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म उक्त आईपीओ खुला गर्ने जनाएको छ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिनेछ। कम्पनीको जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ। यसमध्ये २६.३३ प्रतिशत अर्थात् […]