होल्डिङ सेन्टरमा थरथर काम्छन् सुकुमवासी, अधिकांशमा ‘प्रेसर लो’

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा शनिबार (हिजो) बिहानैदेखि डोजर चलिरहेको छ । विशेषगरी सुकुमवासीहरूको बस्ती रहेको ती क्षेत्रका संरचना भत्काएसँग उनीहरू धमाधम सरकारको सम्पर्कमा पुगेका छन् । पछिल्लो सरकारी तथ्यांकअनुसार, …