अमेरिकाकै सबैभन्दा ठूलो आप्रवासी हिरासत केन्द्रमा भएको भनिएको मानव अधिकार उल्लंघन विरुद्ध नागरिक अधिकारवादी संस्थाहरूले अदालतमा मुद्दा दायर गरेका छन्। टेक्सासको एल् पासोमा अवस्थित यस हिरासत केन्द्र स्थापना भएको नौ महिनाभित्रै तीन जनाको मृत्यु भइसकेको छ। अमेरिकी नागरिक स्वतन्त्रता सङ्घ र अन्य मानव अधिकारवादी समूहहरूले ‘क्याम्प इस्ट मोन्टाना’ मा हाल थुनामा रहेका चार जना व्यक्तिहरूको […]