इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका छन् । उत्खननका क्रममा एउटा पूर्ण प्राचीन सहर र अर्को स्थानमा सामूहिक चिहानहरू फेला परेका हुन् । यी नयाँ खोजहरूले देशको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नेमा इजिप्ट सरकार आशावादी देखिएको छ । इजिप्टको पश्चिमी मरुभूमि क्षेत्रमा बाइजेन्टाइन युगको एउटा सहर निकै सुरक्षित अवस्थामा फेला परेको […]