स्पेन पहिलो हाफमा १-० गोलले अगाडि

अमेरिकाको डालस स्टेडियममा जारी फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनले पहिलो हाफमा १-० गोलको अग्रता दिएको हो ।