बालेनलाई हर्कको काउन्टर : 'किसान झैँ फोहोर' लेख्नुभन्दा हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले 'किसान झैँ फोहोर' लेखेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन्।