ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

नवलपुर। तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमबार बिहान करिब साढे ६ बजे मध्यबिन्दु नगरपालिका–८ गडारखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ गइरहेको लु १ ख ६६३४ नम्बरको तेल ट्याङ्करले ठक्कर दिएको […]