२८ असोज, काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले विभिन्न कसुरमा मुछिएका र सुधारगृहमा रहेका बालबालिकालाई उचित व्यवहार गर्न भन्दै सरकारी वकिलहरुलाई १५ बुँदे निर्देशन जारी गरेको छ ।
महान्यायाधीवक्ता कार्यालयले विभिन्न जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरी मार्फत …