वागीश्वरीमा लक्ष्मी पूजामा तीन दिन सामूहिक गौ पूजा हुने

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजा हुने भएको छ। लक्ष्मी पूजा र गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजा हुने भएको हो।