‘द रिचुअल’ काठमाडौं हरर फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । ब्ल्याक सुल्पा प्रोडक्सनको ब्यानरमा बनेको ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ नामक फिल्म काठमाडौं हरर फिल्म महोत्सव-२०२५ का लागि छनोट भएको छ । जितेन्द्र बुढा मगरको निर्माणमा बनेको चलचित्र फिचर फिल्मका रुपमा महोत्सवमा छानिएको हो …