सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन

आर्थिक वर्ष २०८१/८२ बाट तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहनेगरी नाम परिवर्तन गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा बनाइएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा स्थानान्तरण भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँ भएको छ।