२०० कमाउने लोभमा गुम्यो ४१ लाख

घटना हो, २३ मंसिर २०८१ सालको। ह्वाट्सएपमा अफ्रिकी मुलुक नाइजेरियाको नम्बरबाट मेसेज आयो– ‘के छ खबर साथी! तिम्रा लागि मसँग केही सुखद समाचार छ।’ काठमाडौँस्थित आईटी कम्पनीको व्यवस्थापन विभागमा कार्यरत (सांकेतिक नाम) गैरीधारा–९ ले मेसेज आएको सात मिनेटपछि जवाफ फर्काए, ‘म तपाईंलाई के सहयोग गर्न सक्छु?’ उताबाट जवाफ आयो, ‘म धान्भी बोल्दै छु।’ इन्स्टाग्रामको कस्टमर […]