रूकुम पश्चिम गाडी दुर्घटनाका ७ मृतकमध्ये ६ जनाको सनाखत

रूकुम पश्चिमको बाफिकोट गाउँपालिका-७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृतक सात जनामध्ये ६ जनाको सनाखत भएको छ।