दसैँमा प्रहरीको निःशुल्क बस सेवा, तीन हजारभन्दा बढी यात्रु लाभान्वित

दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई निःशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले केही वर्षदेखि दुई प्रहरी संगठनले यस्तो सेवा सञ्चालन गर्दै आएका छन् ।