काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले आनी छोइङ डोल्मालाई आफूमाथि उठेका प्रश्नको तथ्यपूर्ण जवाफ दिन र निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेका छन्। आनी छोइङले जारी गरेको भिडियो सन्देशमा प्रश्न उठाउने नागरिकलाई ‘मासुभात खाएर विरोध गर्ने’ र ‘परिचालित पात्र’ का रूपमा चित्रण गरिएको भन्दै सोडारीले त्यसप्रति आपत्ति जनाएका हुन्। उनले प्रश्न गर्ने नागरिकलाई आरोप लगाउनुको सट्टा […]