इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं

इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् । इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् । उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत …