विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यही प्रस्ताव लिएर उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा निर्वाचन आयोगमा दल दर्ताका लागि गएका हुन् । यसका लागि आवश्यक प्रक्रिया जारी रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव पहिलोपटक भाग लिन लागेका हुन् । यसैको स्वरूप उनी निर्वाचन आयोगमा […]