सम्राको शतक र भुर्तेलको अर्धसतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको विशाल लक्ष्य

काठमाडौँ । युवराज सिंह सम्राले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतक मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको […]