एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा मा‌ओवादी केन्द्रसँग एकताको निर्णय सचिवालयलाई जिम्मा दिएको छ। तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमतिबीच निर्णय भएको हो । ‘माओवादीसँग एकतासहितका सम्पूर्ण निर्णय सचिवालयको बैठकले गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘सम्मानित नेता झलनाथ खनालले अन्तिमसम्म […]