हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गर्ने पक्राउ
१३ कात्तिक, काठमाडौं । हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ सर्दी खोला घर भएका २१ वर्षीय पासाङ भनिने सुरज राई छन् । जेनजी आन्दोलन …