समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश त्रिपाठी, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइली, पूजा चन्द, बुद्धि तामाङ र मदनकृष्ण श्रेष्ठ कथा तथा निर्देशन : दीपक आचार्य ‘काकु’ पटकथा तथा संवाद : यम थापा छायाँकार : शिवराम श्रेष्ठ सम्पाद : मित्र डी गुरुङ ‘सहर केन्द्रित बसाइँ र वैदेशिक रोजगारीले गाउँ रित्तिने जोखिम छ । गाउँमा वृद्ध–वृद्धा मात्रै […]