टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग गरी सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् । उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत हालसम्म आफ्नो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट नरहेको जानकारी दिएका हुन् । हमालले आफ्नो फोनमा समेत टिकटक एप नरहेको उल्लेख गर्दै आफ्नो नाममा सञ्चालन भइरहेका अकाउन्टबाट भ्रममा […]