आगामी मंसिर ९ गतेदेखि देशैभरी एकता सन्देश सभा गर्ने नेकपाकाे निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशैभरी एकता सन्देश सभा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले आगामी मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको हाे। साेही पार्टीका नेता झलनाथ खनालले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित […]