काठमाडाैं। संघीय राजधानी मात्र नभएर देशैभरी यति बेला जाडो बढ्न थालेको छ। राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका हुन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो । तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ। […]