हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन्।