‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षालाई

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् ।  शनिवार राती काठमाडौँको पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस् नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईँ के हटाउन […]