टीओबी ग्रुपका अध्यक्ष तेन्जिङको रहस्यमय जीवन : जेन-जी आन्दोलनमा कसरी मिसिए?

काठमाडौँ। जेन-जी आन्दोलनको दिन २३ भदौमा बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको समूहबारे प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले जेन-जी आन्दोलनका क्रममा २३ भदौमा देखापरेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का सदस्य तेन्जिङ दावा लामा र उनको समूहबारे सार्वजनिक गरेको हो। परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै लामाको पृष्ठभूमि सार्वजनिक गरेको छ। लामा २६ असोजमा बूढानीलकण्ठ नगरपालिका ११‚ […]