अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने

२२ माघ, काठमाडौं । अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोगका अनुसार तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न पाइँदैन । निर्वाचनको प्रचारप्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार …