अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली थिए भने नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए।