टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका नेता कार्यकर्ता शुक्रबार रातभर धर्ना बसेका छन् ।  हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित कर्णाली नेता कार्यकर्ताहरूले धापासी चस्मतीस्थि  पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्। पार्टीको समानुपातिक सूचीमा कर्णाली क्षेत्रको प्रतिनिधित्व नराखिएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएपछि आक्रोशित  नेता कार्यकर्ताहरूले धर्ना […]