माट्का हेलसिन्कीमा नेपालको पर्यटन प्रवर्द्धन

४ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा नेपाल प्रवर्द्धन गरेको छ । फिनल्यान्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको मेलाले …