नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकैको पहिरो थालियो पन्छाउन

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै खसेको पहिलो पन्छाउन थालिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।