महेश भन्छन्ः रास्वपाको बुद्धी ढिलो आयो

रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने र त्यस्त व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।