९ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पाकिस्तान प्रस्थान गरेका छन् ।
इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका दीपेन्द्र पीएसएल खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पश्चिम एसियाको तनावका …