यस्तो छ कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन् । […]