पूर्वाधार विकासमन्त्री लम्सालले गरे नागढुंगा–मुग्लिन सडकखण्डको स्थलगत अनुगमन

१ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा निस्किएका हुन् । पश्चिम …