एसईई : गुल्मीमा पहिलो दिनबाटै उत्तरपुस्तिका जाँच सुरु

१९ चैत, गुल्मी ।  माध्यमिक शिक्षा परीक्षा (एसईई)अन्तर्गत बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा सम्पन्न भएलगत्तै गुल्मीका चार वटा स्थानीय तहले पहिलो दिनबाटै उत्तरपुस्तिका जाँच सुरु गरिएको छ । शिक्षा विकास तथा …